धनकुटामा जुवाको खालबाट १५ जना पक्राउ, ३ लाख १३ हजार रुपैयाँ बरामद
आइबार २३ कात्िक २०८३ ०५:१३ AM
धनकुटा : धनकुटाको पाख्रीबासमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट तीन लाख १३ हजार तीन सय रुपैयाँ नगद र १६ वटा कौडा बरामद भएको छ । पाख्रीबास नगरपालिका–४ स्थित गणेश गुरुङको