सुरक्षाका सारथि कुकुरको पूजा, देखाए आफ्नो क्षमता (फोटोफिचर)

  • आइबार​ २३ कात्िक २०८३ ०४:३८ AM
काठमाण्डु– कुकुर तिहारका अवसरमा बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको पशु स्वास्थ्य तथा डग ह्यान्डलर उपशाखामा विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा तालिमप्राप्त कुकुरहरूले अपराधीको खोजी, विस्फोटक पदार्थ तथा हातहतियार पहिचान र विपद्का बेला खोज तथा उद्धारसम्बन्धी सीप प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा सीमाक्षेत्रमा परिचालन हुने विस्फोटक पदार्थ तथा हातहतियार पहिचान गर्ने कुकुर, अपराधीको खोजीमा प्रयोग