काठमाडौं । पोखरा महानगरपालिकाले तिहारमा प्लास्टिकका कृत्रिम फूलमाला बिक्री तथा प्रयोग रोक्न बजार अनुगमनलाई तीव्र बनाएको छ । महानगरले कृत्रिम फूलमालाको सट्टा स्थानीयस्तरमा उत्पादन भएका प्राकृतिक फूलमाला प्रयोग गर्न आग्रह गरेको छ । सरकारले प्लास्टिकका फूलमालाको उत्पादन, आयात, बिक्रीवितरण र भण्डारणमा प्रतिबन्ध लगाए पनि बजारमा बिक्रीका लागि राखिएको पाइएपछि महानगरले अनुगमन बढाएको हो । महानगरपालिकाको