आज आइतबार लक्ष्मी पूजाको दिन सुनको भाउ स्थिर छ । शुक्रबार र शनिबार प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ । आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४२ हजार ६ सय २५ रुपैयाँ तोकिएको छ। आज चाँदीको भाउ पनि प्रतितोला The post लक्ष्मी पूजाको दिन कति छ सुनचाँदीको भाउ ? appeared first on Businesspana.