रसुवा : आमाछोदिङमो गाउँपालिका–१ हाकुबेसी गाउँका १५६ घर उच्च जोखिममा परेकोले बस्ती अन्यत्र सार्न स्थानीयले माग गरेका छन् ।स्थानीय अगुवा निमाकैसाङ तामाङका अनुसार बाढीका कारण गाउँ मुनिबाट नदीले काटेर हाकुबेसी गाउँ पुरै जोखिममा परेकोले बस्ती अन्यत्र सार्न प्रमुख जिल्ला अधिकारीमार्फत समुदायको लिखित माग गरिएको हो । त्यहाँ रहेको एक विद्यालय र प्रहरी चौकी पनि जोखिममा रहेका छन् ।भोटेकोशी बाढीका कारण सम्पर्कविहीन वा बेपत्ता भएका व्यक्तिहरूको विवरण यकिन गर्ने सम्बन्धमा छलफल गरिएको छ । बैठकले रसुवाका