काठमाण्डु– चाडबाडसँगै घुमघामको मौसम सुरु भएको छ। यससँगै नेपालको प्रमुख पर्यटकीय गन्तव्य मुगुको रारा तालमा पर्यटकको चहलपहल बढ्न थालेको छ। तालको मनमोहक दृश्यावलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक रारा पुग्न थालेका छन्। सफा आकाश, वरपरका हरियाली डाँडा र ती डाँडाको छायाँ तालमा प्रतिबिम्बित हुँदा राराको सौन्दर्य झनै आकर्षक देखिन्छ। नीलो पानीमा तैरिएझैँ देखिने हरियाली डाँडाको