काठमाडौं महानगरपालिकाले प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक लगाउँदै स्वदेशी फूल–माला बिक्रीका लागि ३३ स्थान तोकोदिएको छ । महानगरले तोकेका स्थानमा फूलमाला किनबेच गर्नेहरुको चहलपहल बढेको छ । महानगरले नयाँ बानेश्वरको एनबी सेन्टर र आईप्लेक्स मल, शंखमुलको बिग मार्ट, मध्य बानेश्वरको सेल्स बेरी, बत्तीसपुतलीको फोनेक्स टावर, तीनकुने चौर र सिफल चौरलाई स्वदेशी फूल तथा माला बिक्री The post काठमाडौंका ३३ स्थानमा फूलमाला किनबेच appeared first on Businesspana.