यसवर्ष तिहारको दोस्रो दिन आज साँझ लक्ष्मी पूजा परेको छ । कार्तिक कृष्ण औँसीका दिन धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआरधना गर्ने चलन छ । यस रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मीले सफा र उज्यालो ठाउँमा मात्र बास बस्ने जनविश्वास रहेकाले घरको आँगनदेखि कोठा, चोटा र कौसीसम्म सफा गरी बत्ती बालिन्छ । घरका झ्याल, ढोका, The post आज साँझ लक्ष्मी पूजा गरिँदै appeared first on Businesspana.