नेपालीको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज कुकुर तिहार परेको । आजका दिन कुकुरलाई मीठामीठा खानेकुरा खान दिइने चलन छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ । वैवस्वत मन्वन्तरको कूलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई The post आज कुकुर तिहार appeared first on Businesspana.