तेह्रथुमका गाउँबारीबाट हराउँदै कालो भटमास, बीउसमेत दुर्लभ
आइबार २३ कात्िक २०८३ ०२:२० AM
तेह्रथुम : कुनै समय तेह्रथुमका गाउँबस्तीमा मकै र कोदोसँगै बारीभरि कालो भटमास लहलहाउँथ्यो। घरायसी उपभोगका लागि लगाइने स्थानीय जातको भटमास ग्रामीण भान्साको नियमित परिकार थियो। भुटेर खाने, अचार बनाउनेदेखि तरकारीका रूपमा प्रयोग गरिने यसको खेती