तेह्रथुम : स्वर्गीय सुब्बा नन्दप्रसाद तुम्खेवाको जीवन, व्यक्तित्व र सामाजिक, शैक्षिक, राजनीतिक तथा साहित्यिक योगदान समेटिएको संस्मरण ग्रन्थ विमोचन गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति एवं प्राज्ञ बैरागी काइँलाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उहाँले