बारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

  • आइबार​ २३ कात्िक २०८३ ०९:०० AM
सिमरा : बाराको कोल्हबीमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा कोल्हबी नगरपालिका-२ का २८ वर्षीय अमित मोक्तान रहेका छन् ।दुर्घटनालगतै मोक्तानलाई नारायणी अस्पताल लगिएको र चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार कोल्हबी-२ का २४ वर्षीय मनिष तामाङ र २५ वर्षीय मनोज लामा घाइते भएका छन् । घाइतेको एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ । तामागढी-कोल्हबी सडकखण्ड अन्तर्गत कोल्हबी-२ स