नेतान्याहूलाई झट्का : इजरायलमा नयाँ सरकार गठनको जिम्मा विपक्षी नेता आइसेनकोटलालाई

  • आइबार​ २३ कात्िक २०८३ ०२:१८ AM
एजेन्सी– इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले नयाँ सरकार गठनका लागि विपक्षी दल याशारका नेता गादी आइसेनकोटलाई जिम्मेवारी दिएका छन्। यससँगै लामो समयदेखि सत्तामा रहेका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सत्ता गुम्ने सम्भावना बढेको छ। राष्ट्रपति हर्जोगले शनिबार साँझ आइसेनकोटलाई सरकार गठनको जिम्मेवारी दिने निर्णय सार्वजनिक गरेका हुन्। उनले आइतबार साँझ ५ बजे राष्ट्रपतिको कार्यालयमा आयोजित समारोहमा औपचारिक रूपमा