पोल्याण्डमा अन्धाधुन्ध गोली चल्यो- ६ जनाको मृत्यु, दर्जनभन्दा बढी घाइते

  • आइबार​ २३ कात्िक २०८३ ०२:४० AM
एजेन्सी– पोल्याण्डको दोस्रो ठूलो सहर क्राकोमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी घाइते भएका छन्। दक्षिणपन्थी अतिवादी समूहसँग सम्बन्ध रहेको आशंका गरिएका २५ वर्षीय युवकले क्राकोको मुख्य बजार क्षेत्रमा गोली चलाएका थिए। स्थानीय समयअनुसार दिउँसो ३ बजेअघि सुरु भएको आक्रमण पर्यटकहरूको बाक्लो चहलपहल रहने सहरको व्यस्त