एटीएम सेवा नियमित सञ्चालन गर्न झापाका बैंकलाई प्रशासनको निर्देशन

  • आइबार​ २३ कात्िक २०८३ ०१:२३ AM
झापा : झापाका विभिन्न सहरी क्षेत्रमा सञ्चालित बैंक तथा वित्तीय संस्थाका एटीएम सेवा अनियमित भएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले सेवा नियमित सञ्चालन गर्न निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालय झापाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै