समुद्रको अढाई किलोमिटर गहिराइमा टेलिस्कोप राखेर आइन्स्टाइनको सापेक्षतावाद परीक्षण: के के भेटियो?

  • आइबार​ २३ कात्िक २०८३ ०१:५८ AM
आइन्स्टाइनको सापेक्षतावादका आधारभूत मान्यतामध्ये एउटा गलत हुन सक्ने सम्भावना खोज्न वैज्ञानिकहरूले समुद्रको पिँधमा टेलिस्कोप पुर्‍याएका छन्। फ्रान्सको तटबाट करिब २.४ किलोमिटर गहिराइमा राखिएको यो उपकरणले अहिलेसम्म सापेक्षतावादको सिद्धान्तमा कुनै त्रुटि… The post समुद्रको अढाई किलोमिटर गहिराइमा टेलिस्कोप राखेर आइन्स्टाइनको सापेक्षतावाद परीक्षण: के के भेटियो? appeared first on Technology Khabar.