आज कुकुर तिहार, पूजा गरी मीठा परिकार खुवाएर मनाइँदै, तपाईंले पनि मनाउनुभयो त ?

  • आइबार​ २३ कात्िक २०८३ ०१:२१ AM
यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज कुकुर तिहार मनाइँदैछ। कुकुरलाई यमराजको दूत तथा मानिसको विश्वासिलो साथीका रूपमा सम्मान गर्दै आज देशभर पूजा गरेर कुकुर तिहार