आज कुकुर तिहार

  • आइबार​ २३ कात्िक २०८३ १२:१९ AM
काठमाडौं : घरको पहरा दिने कुकुरलाई आज टीका र माला लगाइदिएर मीठामीठा परिकार खुवाइँदै छ । नेपालीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज कुकुर तिहार र नरक चतुर्दशी मनाइँदै छ । सामान्यतया यमपञ्चकको दोस्रो दिन पर्ने कुकुर