यादव घिमिरे नेपालीको दोस्रो ठूलो चाड तिहारले सङ्घारबाट चियाइरहेको छ, तर हाम्रा बजारहरू स्वदेशी उत्पादनको सुगन्धले भन्दा विदेशी आयातको परनिर्भरताले बढी झिलिमिली देखिन थालेका छन्। ११ अर्बभन्दा बढीको पुष्प लगानी भएको मुलुकमा तिहारकै बेला करोडौँका प्लास्टिकका