लक्ष्मी र कुबेर

  • आइबार​ २३ कात्िक २०८३ ०७:०० AM
कृष्णपक्ष त्रयोदशी कात्तिकै महिना,भगवान् धन्वन्तरी नि मेरा बाले भगवान् धन्वन्तरी।हातमा अमृतको कलशै बोकी,वैधको रूपधरी मेरा बाले बैद्यको रूपधरी।विष्णुको अवतार आयुर्वेदको ज्ञाता,प्रकट भएनि मेरा बाले प्रकट भएनि।प्रकृतिभित्र नि जडीबुटी भर्दै,धर्तीमा रहेनि मेरा बाले धर्तीमा रहेनि।आरोग्य पूजा नि लक्ष्मी र कुबेर,सम्झेर साथैमा मेरा बाले सम्झेर साथैमा।जाहीकै फूल नि पहेंलो फूल,लिएर पातैमा मेरा बाले लिएर पातैमा।साँझको बेला नि यमदीप जलाई,दक्षिण दिशामा मेरा बाले दक्षिण दिशामा।धनियाँ, तुलसी, शबरी रोपी,औषधि पिस