आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

  • आइबार​ २३ कात्िक २०८३ ०७:०० AM
काठमाडौं: हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव देखिएको छ। जसको प्रभावले देशका केही उच्च हिमाली तथा पहाडी भूभागमा आंशिक बदली (वा बादल) लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।आज दिउँसो देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लाग्नेछ भने तराईका भूभागमा मौसम मुख्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै कोशी र बागमती प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ। त्यस्तै आज राति