आज एकै दिन कुकुर तिहार र लक्ष्मीपूजा मनाइँदै

  • आइबार​ २३ कात्िक २०८३ ०७:०० AM
काठमाडौं : नेपालीहरूको महान् पर्व तिहार अन्तर्गत आज आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकैसाथ परेको छ। तिथीको घटबढका कारण आज बिहान कुकुर तिहार र साँझ लक्ष्मीपूजा मनाउन लागिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।आज बिहान यमराजको दूत मानिने कुकुरलाई पूजा आराधना गर्दै माला लगाइदिने, टीका लगाउने र मीठा-मीठा परिकार खान दिने परम्परा छ। धार्मिक विश्वास अनुसार यसरी कुकुरलाई पूजा गर्दा यमलोक जाँदा बाटो खुल्ने जनविश्वास छ। घरको सुरक्षा र आज्ञापालक स्वभावका कारण पनि कुकुरलाई मानिसको सबैभन्दा बफादा