कुकुरलाई दिसा गराएको विषयमा विवाद हुँदा सफ्टवेयर कम्पनीका सीओओको गोली हानी हत्या

  • आइबार​ २३ कात्िक २०८३ ०३:०० AM
काठमाडौं : भारतको हरियाणास्थित फरीदाबादमा कुकुरलाई पार्किङ क्षेत्रमा दिसा गराएको विषयमा भएको विवादले हिंसात्मक रूप लिँदा एक सफ्टवेयर कम्पनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) को गोली हानी हत्या गरिएको छ ।सिंगापुरस्थित एक सफ्टवेयर कम्पनीमा कार्यरत परमजीत धनखडलाई छिमेकी मोहन शर्मा उर्फ मोनुले गोली हानी हत्या गरेका हुन् । पार्किङमा कुकुरलाई दिसा गराउने विषयमा उनीहरूबीच पछिल्लो तीन-चार महिनादेखि विवाद हुँदै आएको थियो ।प्रहरीका अनुसार शनिबार राति करिब ८ः३० बजे मोनुले परमजीतलाई पार्किङमा बोलाएका थिए । त्य