भोटेकोशी बाढीमा अभिभावक गुमाएका सन्तानलाई उच्च शिक्षासम्म पूर्ण छात्रवृत्ति

  • आइबार​ २३ कात्िक २०८३ ०२:०० AM
काठमाडौं : गत भदौ १० गतेको विनाशकारी भोटेकोशी बाढीमा परी अभिभावक गुमाएका तथा बेपत्ता भएका व्यक्तिका सन्तानले उच्च शिक्षासम्म पूर्ण छात्रवृत्ति पाउने भएका छन् ।शिक्षा तथा खेलकुद मन्त्रालयले प्रभावित बालबालिकाको विद्यालय तहदेखि उच्च शिक्षासम्मको अध्ययन निःशुल्क गर्ने गरी प्रक्रिया अघि बढाएको हो । मन्त्रीस्तरीय निर्णयअनुसार पहिलो चरणमा २७ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइनेछ । त्यसपछि थप प्रभावित विद्यार्थीको पहिचान गरी चरणबद्ध रूपमा छात्रवृत्ति प्रदान गरिने मन्त्रालयले जनाएको छ ।यसअघि मन्त