इरानका अपदस्थ राजाका छोरा पहलवीलाई सम्मान गर्ने निर्णय विवादमा

  • आइबार​ २३ कात्िक २०८३ ०१:०० AM
काठमाडौं : इरानका अपदस्थ अन्तिम राजा मोहम्मद रेजा पहलवीका छोरा रेजा पहलवीलाई प्रदान गरिएको ‘स्वतन्त्रता पुरस्कार’ विवादमा परेको छ । जर्मनीको फ्र्याङ्कफर्टस्थित सेन्ट पल चर्चमा शनिबार आयोजित समारोहमा उनले इरानी जनताको नाममा उक्त पुरस्कार ग्रहण गरेका हुन् ।फ्रेडरिक नउमान फाउन्डेसनले प्रदान गरेको पुरस्कार ग्रहण गर्न पुगेका पहलवीलाई हजारौँ समर्थकले स्वागत गरेका थिए । उनीहरूले सन् १९७९ को इस्लामिक क्रान्तिअघिको इरानी झण्डासमेत प्रदर्शन गरेका थिए ।पुरस्कार ग्रहण गर्दै पहलवीले इरान लोकतन्त्