भोटेकोशी बाढीमा अभिभावक गुमाएका सन्तानलाई उच्च शिक्षासम्म पूर्ण छात्रवृत्ति

  • शनिबार २२ कात्िक २०८३ ०३:३० PM
काठमाडौं : शिक्षा तथा खेलकुद मन्त्रालयले गत भदौ १० गतेको विनाशकारी बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिका सन्तानलाई उच्च शिक्षासम्म पूर्ण छात्रवृत्ति उपलब्ध गराउने प्रक्रिया अघि बढाएको छ । मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत पहिलो चरणमा