पेरिस : फ्रान्सका विद्यार्थी तथा शिक्षक सङ्गठनहरूले शिक्षा क्षेत्रमा सरकारी खर्च वृद्धि गर्न दबाब दिँदै आगामी मङ्गलबार पुनः देशव्यापी हडतालको आह्वान गरेका छन् । यसअघि फ्रान्समा भएका प्रदर्शनका क्रममा हिंसा भड्किँदा ठूलो सङ्ख्यामा प्रदर्शनकारी र सुरक्षाकर्मी