भक्तपुरको एक वडामा एक सय बढी उपभोक्ता समिति

  • शनिबार २२ कात्िक २०८३ १०:०० PM
भक्तपुर : बजेट परिचालनमा आफ्नै मोडल बनाएको भक्तपुर नगरपालिकाले वडा नम्बर एकमा मात्रै १ सय ८ वटा उपभोक्ता समिति बनाएको छ । वडास्तरीय र नगरस्तरीय योजना उपभोक्ता समितिमार्फत मात्रै सम्पन्न गर्ने नीति बमोजिम बजेट परिचालन गर्न ती समिति बनाइएको जनप्रतिनिधि सूर्यप्रसाद श्रेष्ठले बताएका छन् । वर्तमान जनप्रतिनिधिको चार वर्ष चलिरहँदा उपभोक्ता समिति मार्फत वडा नम्बर १ ले दश करोड रुपैयाँ भन्दा बढी बजेट उपभोक्ता समिति मार्फत विकास निर्माणका लगाएको छ । वडा कार्यालयले शनिबार एक कार्यक्रम आयोजना गरी १ सय ८