बजेट विवादमा सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध

  • शनिबार २२ कात्िक २०८३ ०३:४५ PM
धनगढी – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आर्थिक वर्ष २०८३/८४ को बजेट विवादलाई लिएर सुदूरपश्चिम प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । अवरोधपछि शनिबार आधा घण्टाका लागि स्थगित गरिएको बैठक पुन:बस्न नसकी अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ । शनिबार प्रदेश सभाको आठौँ अधिवेशनको २४औँ बैठक सुरु हुनासाथ कांग्रेसका प्रदेशसभा सदस्यहरूले उठेर विरोध जनाएका