पोखरामा प्रहरीको ‘अपरेसन सभ्यता’

  • शनिबार २२ कात्िक २०८३ ०४:१३ PM
गण्डकी – पोखराको लेकसाइड क्षेत्रमा पछिल्लो समय बढ्दै गएका अवैध गतिविधि नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन सभ्यता’ अन्तर्गत शुक्रबार राति ३१ जनालाई नियन्त्रणमा लिइएको छ । झैझगडा, आपसी विवाद, पर्यटकलाई दुर्व्यवहार गर्ने, अनैतिक तथा अवाञ्छित गतिविधिका कारण शान्ति सुरक्षामा खलल पुगेको जनगुनासो बढेपछि प्रहरीले यही कात्तिक १८ गतेदेखि विशेष प्रहरी अपरेसन