पार्टीको आधिकारिकताका विषयमा पैसाको कुनै चलखेल नभएको विश्वप्रकाशको दाबी

  • शनिबार २२ कात्िक २०८३ ०२:१८ PM
बनेपा : नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको आधिकारिकताका विषयमा पैसाको कुनै चलखेल नभएको दाबी गर्दै आरोप लगाउँदैमा त्यसलाई सत्य मान्न नसकिने बताएका छन् । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकद्वारा आयोजित रक्तदान तथा बधाई ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै