इटहरीमा भजन कीर्तन महोत्सव आयोजना हुँदै, लोगो अनावरण कार्यक्रम सम्पन्न

  • शनिबार २२ कात्िक २०८३ ०२:३८ PM
इटहरी : धार्मिक तथा सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्दै इटहरीलाई भजन कीर्तनको सहरका रूपमा चिनाउने उद्देश्यले एरिना टेलिभिजनले इटहरीमा बृहत् भजन कीर्तन महोत्सव आयोजना गर्ने भएको छ। महोत्सवको तयारीस्वरूप आज आयोजित एक विशेष कार्यक्रममा भजन कीर्तन महोत्सवको