एनपीएल : काठमाडौंले रोक्यो लुम्बिनीको अपराजित यात्रा

  • शनिबार २२ कात्िक २०८३ ०२:५७ PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को १८औँ खेलमा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सको अपराजित यात्रा रोकेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको खेलमा काठमाडौंले लुम्बिनीलाई ३६ रनले पराजित गरेको हो । काठमाडौंले दिएको