तिहार सुरु नहुँदै देउसीभैलोको रौनक, मौलिकता हराउन थालेकोमा चिन्ता

  • शनिबार २२ कात्िक २०८३ ०२:५७ PM
काठमाण्डु – यस वर्षको तिहार आज शनिबारदेखि सुरु भएको छ । आज कागतिहार मनाइएको छ । भोलि आईतबार कुकुर तिहार र लक्ष्मीपूजा मनाइँदैछ। सामान्यतया लक्ष्मीपूजा गरेपछि देउसी भैलो खेल्न सुरु गर्ने चलन छ । तर बागलुङ बजारमा भने तिहार सुरु नहुँदै देउसीभैलो खेल्न सुरु भएको छ । हिजो शुक्रबारदेखि नै यहाँ देउसीभैलोको रौनक सुरु भएको