नेताहरूको चाकडी गरेर मात्र संगठन बलियो हुँदैन : प्रकाशमान सिंह

  • शनिबार २२ कात्िक २०८३ ०३:०३ PM
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संगठन विस्तारका लागि नेताको निकटताभन्दा जनतासँगको प्रत्यक्ष सरोकार र सक्रियता मुख्य हुने बताएका छन् । काठमाडौँमा आयोजित नेपाली कांग्रेसको जिल्ला कार्यसमितिको १५औँ नियमित अधिवेशनलाई सम्बोधन गर्दै उनले राजधानी केन्द्रित राजनीति गर्ने र जिल्लाको ठेक्का लिने प्रवृत्तिले पार्टीलाई बलियो नबनाउने स्पष्ट पारे । सिंहले संगठनको आधारस्तम्भ स्थानीय तहमा काम गर्ने कार्यकर्ता