लोप हुँदै गएको मौलिक संस्कृति जोगाउन धनकुटा र छथरबीच सहकार्य

  • शनिबार २२ कात्िक २०८३ ०१:२४ PM
तेह्रथुम : आधुनिक जीवनशैली, बसाइँसराइ र नयाँ पुस्ताको बदलिँदो रुचिका कारण गाउँघरका मौलिक कला, संस्कृति र परम्परा ओझेलमा पर्दै गएका बेला धनकुटा नगरपालिका र तेह्रथुमको छथर गाउँपालिकाले तिनको संरक्षण तथा पुस्तान्तरणका लागि सहकार्य थालेका छन्