कार्तिक कृष्ण त्रयोदशीमा मनाइयो काग तिहार

  • शनिबार २२ कात्िक २०८३ ०१:५२ PM
काठमाण्डु – कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व शनिबार यमराजको दूतका रूपमा कागलाई पूजासहित मीठामीठा चीज बीज खान दिएर मनाइएको छ । काग तिहार पर्वदेखि नै नेपालीको दोस्रो महान् चाड यमपञ्चक सुरु हुने भए पनि यस वर्ष तिथिको घटबढका कारण शुक्रबारदेखि नै यमपञ्चक आरम्भ भएको हो । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया