धरानमा ‘लक्ष्मी सडकका कविता २०८३’ कृति विमोचन, दुई स्रष्टा सम्मानित

  • शनिबार २२ कात्िक २०८३ १२:२७ PM
धरान : धरानमा ‘लक्ष्मी सडकका कविता २०८३’ कृति विमोचन गरिएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा कृति विमोचनसँगै देवकोटाको साहित्यिक योगदानमाथि परिचर्चा तथा दुई जना स्रष्टालाई सम्मान गरिएको हो । कार्यक्रममा कृतिका