तिहारको रमाइलोमा लुकेको जोखिम : पटका पड्काउँदा आँखा, कानदेखि ज्यानसम्म खतरा

  • शनिबार २२ कात्िक २०८३ १२:४० PM
विराटनगर : तिहारमा केही सेकेन्डको रमाइलोका लागि पड्काइने पटका कसैका लागि जीवनभरको पीडाको कारण बन्न सक्छ । बालबालिकालाई खुसी पार्ने नाममा घरघरमा भित्रिने पटका स्वास्थ्य, मानवीय सुरक्षा र सार्वजनिक सम्पत्तिका लागि उत्तिकै जोखिमपूर्ण बन्दै गएको