रास्वपाको कार्यक्रममा गृहमन्त्री गुरुङ बीचमै बाहिरिए, आयोजक अलमलमा

  • शनिबार २२ कात्िक २०८३ १२:४६ PM
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गोरखा–काठमाडौं सम्पर्क विभागले आयोजना गरेको कार्यक्रम बीचमै छाडेर गृहमन्त्री सुधन गुरुङ बाहिरिएका छन् । वक्ताहरूको लामो सूचीका कारण कार्यक्रम लम्बिएपछि गुरुङ कार्यव्यस्तता देखाउँदै बीचमै बाहिरिएका हुन् । शनिबार काठमाडौंको