गगन थापालाई लक्षित गर्दै देउवाले भने : १८ करोडमा पार्टी किनेको कुरा प्रष्ट भयो

  • शनिबार २२ कात्िक २०८३ ०७:०० PM
काठमाडौं : नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले गगनकुमार थापा पक्षले पार्टीको आधिकारिकता पाएको विषयमा आर्थिक चलखेल भएको कुरा सत्य हुनसक्ने बताएका छन्।शनिबार काठमाडौं जिल्ला अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ‘इनम सापकोटा अडियो प्रकरण’को प्रसङ्ग उल्लेख गर्दै देउवाले १८ करोडमा पार्टी किनेको कुरा स्पष्ट भएको टिप्पणी गरे।‘यसबाट प्रस्ट भयो। इनम सापकोटाले १८ करोड भनेका छन्, त्यो सानो रकम हो ?,देउवाले प्रश्न गर्दै भने,'त्यो पैसा दिएर पार्टी किनिदिए, अब के हा