जब पत्रकारले ह्वाइटहाउसमै ट्रम्पलाई भने, ‘राष्ट्रपति महोदय, हार्दाको अनुभव कस्तो हुँदो रहेछ ?’

  • शनिबार २२ कात्िक २०८३ १२:२६ PM
वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसमै १ जना पत्रकारले व्यंग्य गरेका छन् । ती पत्रकारले सार्वजनिक रूपमै ‘पराजित हुँदाको अनुभव कस्तो छ ?’ भन्दै प्रश्न गरेका हुन् । स्काई न्युजका अमेरिकी संवाददाता डोमिनिक वाघर्नले ट्रम्प ह्वाइट हाउसबाट मरीन वन हेलिकप्टरतर्फ जाँदै गर्दा चर्को स्वरमा यस्तो प्रश्न गरेका हुन् । ह्वाइट हाउस परिसरमा पत्रकारहरूसँग