गगनमाथि कटाक्ष : ‘ओलीको खुट्टा ढोग्न जानुभयो, देउवालाई भेटेको भए आशीर्वाद पाउनुहुन्थ्यो’

  • शनिबार २२ कात्िक २०८३ ०१:०६ PM
काठमाण्डु – नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगनकुमार थापामाथि कटाक्ष गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको खुट्टा ढोग्न गएको बताएका छन् । शेरबहादुर देउवा समूहको काठमाण्डु जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै बस्नेतले थापाले पूर्वसभापति शेरबहादुर देउवालाई भेट्न गएको भए आशीर्वाद पाउने टिप्पणी गरे । ‘गगनजी केपी ओलीजीका खुट्टा ढोग्न गएको मान्छे, शेरबहादुर देउवाजीलाई ढोग्न