नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङबाट यात्रा गर्न आवश्यक पर्ने आरएफआईडी प्रविधिमा आधारित एन–ट्याग अब सानिमा बैंक लिमिटेड तथा देशभरि फैलिएका यसका शाखाहरूबाट सहजै लिन सकिने भएको छ। सडक… The post नागढुङ्गा सुरुङमार्ग प्रवेशका लागि आवश्यक एन–ट्याग अब सानिमा बैंकबाट appeared first on Technology Khabar.