एनपीएलमा काठमाण्डु गोर्खाजविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा

  • शनिबार २२ कात्िक २०८३ ११:५३ AM
काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत काठमाण्डु गोर्खाजविरुद्ध लुम्बिनी लायन्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा यी २ टोलीबीचको खेल सुरु भएको छ । जारी प्रतियोगितामा लुम्बिनी अपराजित छ । रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनीले ४ खेलमध्ये ३ मा जीत र १