काठमाडौं । तिहार र छठ पर्वलाई सुरक्षित बनाउन धनुषामा १ हजार २४० भन्दा बढी प्रहरी परिचालन गरिएको छ । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालले शनिबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरिएको जानकारी दिएका हुन् । उनका अनुसार तिहारका बेला हुन सक्ने जुवातास, पटका पड्काउने, आगलागी र