हिमाली जिल्लामा नुनको मूल्य महँगो हुनुमा सडक अभाव मुख्य कारण : गृहमन्त्री गुरुङ
शनिबार २२ कात्िक २०८३ ११:५७ AM
गृहमन्त्री सुदन गुरुङले हिमाली जिल्लामा सडक सञ्जालको अभावका कारण नुनलगायत दैनिक उपभोग्य वस्तु महँगो पर्ने गरेको बताएका छन् । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को शुभकामना आदानप्रदान