सामाजिक सञ्जालको दुरूपयोग गरी महिलाको चरित्र हत्या गर्ने २ जना पक्राउ

  • शनिबार २२ कात्िक २०८३ १०:३७ AM
काठमाण्डु – सामाजिक सञ्जालको दुरूपयोग गरी महिलाको चरित्र हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इलामको माई नगरपालिका–१ घर भएका २९ वर्षीय विकल्प राई र सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–५ घर भएका ३० वर्षीय सुजन पाण्डे रहेका छन् । पक्राउमध्ये विकल्पले पीडित महिलासँग प्रेम सम्बन्धमा रहँदा खिचेका तस्वीर तथा भिडियो सामाजिक सञ्जाल