सिन्धुलीमा अटो दुर्घटना : सातजना घाइते, पाँचको अवस्था गम्भीर

  • शनिबार २२ कात्िक २०८३ १०:४२ AM
काठमाडौं । सिन्धुलीमा अटो दुर्घटना हुँदा सातजना घाइते भएका छन् । घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । हरिहरपुरगढी गाउँपालिका–३, गुर्जीस्थित मदन भण्डारी लोकमार्गमा अटो अनियन्त्रित भएर सडकबाट करिब १५ देखि २० मिटर तल खेतमा खसेको हो । शनिबार दिउँसो करिब १ः३० बजे झनझनेबाट मकवानपुरको झुरझुरेतर्फ जाँदै गरेको लु।प्र।०१–००१ स ८१४० नम्बरको अटो