काठमाडौं । गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा–काठमाडौं सम्पर्क विभागले आयोजना गरेको कार्यक्रम बीचमै छाडेर बाहिरिएका छन् । शनिबार काठमाडौंको नयाँ बजारमा आयोजित कार्यक्रममा वक्ताहरूको संख्या धेरै भएपछि गुरुङ कार्यव्यस्तता देखाउँदै कार्यक्रम नसकिँदै बाहिरिएका हुन् । गुरुङ कार्यक्रमबाट बाहिरिएपछि आयोजक सदस्यहरू केही समय अलमलमा परेका थिए । कार्यक्रमस्थलबाट बाहिरिएपछि उनले आफ्नो निर्वाचन क्षेत्र